दफा २१
कर्मचारीसम्बन्धी व्यवस्था
  (१) कोषको काम सुचारुरुपले सञ्चालन गर्नका लागि कोषमा आवश्यक संख्यामा कर्मचारी रहनेछन्।
(२) कोषका कर्मचारी तोकिएबमोजिम करारमा नियुक्ति गरिनेछ ।
(३) कोषका कर्मचारीको पारिश्रमिक, सुविधा तथा सेवाका शर्त तोकिएबमोजिम हुनेछन्।